Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले हालै युट्युबमा ‘यूआर क्रिस्टियानो’ नामक च्यानल खोलेर नयाँ रेकर्ड स्थापित गरेका छन्। च्यानल खोल्ने बित्तिकै उनले अत्यधिक ध्यान आकर्षित गरे जसको परिणामस्वरूप ९० मिनेटमै १० लाखभन्दा बढी सब्सक्राइबर भए। थप ४ घण्टामा उनका सब्सक्राइबरको संख्या ५० लाख नाघ्यो। युट्युब च्यानलको बारेमा सामाजिक सञ्जालमा जानकारी गराएपछि १५ घण्टा भित्रै उनले १ करोड २७ लाखभन्दा बढी सब्सक्राइबर प्राप्त गरे। जसले उनलाई गोल्डेन र डायमन्ड बटन पाउने योग्य बनायो।

रोनाल्डोले युट्युबमा १९ वटा भिडियो अपलोड गरेका छन्। जसले लाखौँ भ्युज पाइसकेका छन्। रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रोनाल्डो अहिले साउदी प्रोलिगको अल नासर टोलीमा खेल्दै छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया