Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ यू-२० च्याम्पियनसिप फुटबल आजदेखि सातदोबाटोको एन्फा कम्प्लेक्समा सुरु हुँदैछ। उद्घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै छन्। खेल नेपाली समय अपराह्न ४ बजे सुरु हुनेछ। प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बङ्गलादेश र श्रीलङ्का छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्। प्रतियोगितामा समूह चरणका ६ खेल, सेमिफाइनलका २ खेल र फाइनलसहित कुल ९ खेल हुनेछन्।

पहिले खेलहरू दशरथ रंगशालामा आयोजना गर्ने योजना भए पनि मैदान खेल्न अयोग्य भएपछि एन्फा कम्प्लेक्समा सारिएको हो। यसअघि दशरथ रंगशालामा एएफसी च्यालेन्ज लिगअन्तर्गत चर्च ब्वाइज क्लब र भुटानको पारोबीचको खेलमा मैदान हिलो भएपछि खेलाडीहरूले कठिनाइ भोगेका थिए।

खेलको दौरानमा हिलोका कारण बल राम्ररी गुड्न नसक्दा खेलाडीहरूको प्रदर्शनमा असर परेको थियो। जापानी स्टार होन्डाले पारोको कप्तानी गर्दै उक्त खेलमा २-१ को जीत दिलाए पनि मैदानको स्थितिप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया