Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – जारी आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपालसँगको खेलमा विवाद गर्ने बंगलादेशी तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले कारबाही गरेको छ । खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई आइसिसीले कारबाही गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तान्जिमले अब आफ्नो म्याच फिस’को १५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुदै भनाभन गरेका थिए । आइसीसीले सकिबले खेलको तेस्रो ओभरपछि नेपालका कप्तान रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ ।

उक्त घटनालगत्तै अम्पायरले बंगलादेशका कप्तान नाजुमल हसन सान्तोलाई बोलाएर केही भनेका थिए । रोहितसँग अनावश्यक विवाद गर्न खोजेको भन्दै समर्थकले सामाजिक सञ्जालमा तान्जिमको चर्को आलोचना गरिरहेका छन् । यद्यपि रोहितले भने उनीसँग खासै ठूलो विवाद नभएको प्रतिक्रिया दिए । उक्त खेलमा नेपाल २१ रनले पराजित भयो ।

तपाईको प्रतिक्रिया