त्रिकोणात्मक टी-२० सिरिजमा आज हङकङसँग खेल्दै नेपाल
समाचार सुन्नुहोस :
काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिज आजदेखि सुरू हुँदैछ। हङकङमा हुने सिरिजको पहिलो खेल आज नेपाल र घरेलु टोली हङकङबीच हुँदैछ। दुई टोली बीचको खेल हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुने छ।
बुधबारसम्म चल्ने सिरिजमा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ। आजको खेलपछि नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्ने छ। यसअघि शनिबार भएको फ्रेन्ड्सिप कपअन्तर्गतको नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।
आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोली त्रिकोणात्मक टी-२० सिरिज खेल्न बिहीबार हङकङ पुगेको थियो।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।