Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आर्सनललाई उसैको मैदानमा २–० ले हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । योसँगै आर्सनल एफए कपबाट बाहिरिएको छ। गएराति सम्पन्न तेस्रो चरणको खेलमा लिभरपुलसँग २-० गोल अन्तरले पराजित भएपछि आर्सनल यस बर्षको एफए कपबाट बाहिरिएको हो।

इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलका जाकुब किवीओरले एक गोल आत्मघाती गोल गरेका थिए भने अर्को गोल लुइस डियाजले गरेका थिए। खेलको अन्तिम १० मिनेट बाँकी रहँदा आर्सनलले गोल व्यहोरेपछि पराजित भएको हो । ८०औँ मिनेटमा आर्सनलका जाकुब किविओरबाट आत्मघाती गोल भएपछि लिभरपुलले १–० को अग्रता बनाएको थियो ।

तपाईको प्रतिक्रिया