Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन्। उनले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए। आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको उनको भनाइ छ।

उनले आफूले सन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए। जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सजिलो नभएको पनि उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया