Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस् :

काठमाडौं – रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा सिट सुरक्षित गरेको छ । इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै साविक बिजेता स्पेनिस क्लब रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफसम्म बराबरीको खेल खेलेको भए पनि दोस्रो हाफको ५८औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए भने उनै  रोड्रिगोले ८०औं मिनेटमा दोस्रो गोल गर्दै रियलको जित पक्का गर्दै क्लबलाई लिगको सेमिफाइनलमा प्रवेश गराए ।

तपाईको प्रतिक्रिया