Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – स्वास्थ्य धन हो । यो हाम्रो लागि उपहार पनि हो । आजको द्रुत युगमा व्यक्तिहरूले आफूलाई फिट राख्न र नियमित रूपमा व्यायाम गर्न धेरै महत्वपूर्ण छ । हामी धेरै खाली बस्छौँ, जुन रोगको मुख्य कारकमध्ये एक हो । नियमित हिँडाइले तपाइँलाई फिट मात्र गराउँदैन आत्मविश्वास र तनावरहित बनाउछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१० मिनेट फटाफट हिड्ने व्यक्तिको थप आयु बढ्ने एक शोधकर्ताले बताएका छन् । चाइनिज युनिभर्सिटी अफ हङकङका सोध प्राध्यापक जिन वुका अनुसार आयु बढ्दै जाँदा निर्भरता र कम्जोरी बढ्ने गर्छ । उनका अनुसार अस्वस्थ जीवनशैलीको कारण मानिसहरूको चाँडो मृत्यु हुनुका साथै शरिरमा धेरै रोग निम्तिने गर्छ । सामाजिक रूपमा व्यस्त हुन र हिड्न उनी सुझाव दिन्छिन् ।

उनी भन्छिन्, ‘जीवनशैलीमा परिवर्तनमार्फत आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई सुरक्षित गर्नुहोस् । बुढ्यौलीमा निर्भरता र कमजोरीको बढ्दो प्रवृत्तिलाई हटाउन नयाँ कुराहरू सिक्नुहोस् । कुल आयुमा वृद्धिसँगै निर्भरता र कमजोरी बढ्दै गएको छ ।’

निस्कृय र एकै ठाउँमा बस्ने जीवन शैली मृत्युका १० कारणमध्ये एक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

तपाईको प्रतिक्रिया