- समुद्रपारि डट कम सुनसान तातोपानी सुनसान बनेको म्याग्दीको बेनी नगरपालिका-४ स्थित तातोपानी कुण्ड । कोरोनाको तेस्रो लहर फैलिएपछि तातोपानी कुण्डमा स्नान गर्ने नआएपछि सुनसान भएको हो । प्रकाशित मिति: सोमवार माघ २४, २०७८ प्रकाशित समय: ०:५९:३०