- समुद्रपारि डट कम न्यातपोल परिसरमा छात्रछात्रा भक्तपुर दरबार स्क्वायरको भ्रमणमा रहेका चाँगुनारायण नगरपालिका-९ स्थित देवी माध्यामिक विद्यालयका शिक्षिका र छात्रछात्रा न्यातपोल मन्दिर अगाडि सामूहिक तस्बिरमा । प्रकाशित मिति: शनिबार पुस १७, २०७८ प्रकाशित समय: २०:५५:५३