- समुद्रपारि डट कम संरक्षित ठेकी बागलुङको बरेङ गाउँपालिका-२ घट्टका स्थानीय खिमाकला शर्मा घरमा संरक्षित गरेर राखिएको ठेकी देखाउँदै । प्रकाशित मिति: मङ्लबार पुस ६, २०७८ प्रकाशित समय: १९:१८:५६