- समुद्रपारि डट कम धान सफा गर्दै किसान बेमौसमी वर्षासँगै आएको बाढीले बगर बनाएको खेतमा बाँकी रहेको धान घर भित्र्याउन सफा गर्दै तिला गाउँपालिका-४ जुम्ला साँपुल्ली गाउँका किसान । प्रकाशित मिति: आइतवार कार्तिक १४, २०७८ प्रकाशित समय: १९:४३:५५