- समुद्रपारि डट कम बसमा आगजनी तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बजारमा गुडिरहेको बसमा एक्कासी आगलागी भएपछि स्थानीयवासीको सहयोगमा तत्कालै आगलागी नियन्त्रणमा लिइएको थियो । प्रकाशित मिति: शुक्रबार भदौ १८, २०७८ प्रकाशित समय: १६:१२:४६