- समुद्रपारि डट कम डोको बुन्दै गुल्मीको धुर्कोट गाउँपालिका-५ स्थित वस्तुमा डोको बुन्दै नागरिक । पानी बोक्न, घाँस दाउरा ल्याउनलगायत काममा डोका प्रयोग हुने गर्दछ । प्रकाशित मिति: शनिबार भदौ ५, २०७८ प्रकाशित समय: ०:२६:२७