- समुद्रपारि डट कम म्याग्दीको कुइनेखानी गाउँ म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेको कुइनेखानी गाउँ । यस गाउँमा छन्त्याल जातीको बसोबास रहेको छ । प्रकाशित मिति: शनिबार भदौ ५, २०७८ प्रकाशित समय: ०:२०:५४