- समुद्रपारि डट कम भकुण्डेचौर गाउँ म्याग्दीको बेनी-२ ज्यामरुककोटको केन्द्र ऐतिहासिक भकुण्डेचौर गाउँ । बाइसे चौबीसे राज्यकालका राजा भर्दिवम मल्लले आफ्ना सैनिकलाई यहाँ प्रशक्षिण दिने गर्दथे । प्रकाशित मिति: मङ्लबार साउन १९, २०७८ प्रकाशित समय: ०:०७:०१