टोकियो– तरुण दल सुनसरीका अध्यक्ष सुजन गुरुङलाई बिना सर्त रिहा गर्न तरुण दल जापान शाखाले माग गरेको छ ।
शाखाका अध्यक्ष युवराज अधिकारीद्धारा एक विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोध राखी विनाकारण फसाउन खोजिएको आरोप लगाइएको छ । जेठ १५ गते प्रहरीले गुरुङलाई विभिन्न आरोप लगाएर पक्राउ गरि थुनामा राखेको छ ।
यसप्रति गम्भीर ध्यानआर्कर्षण भएको विज्ञप्तीमा भनिएको छ ।
हर्नेुस विज्ञप्ती








