Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

झापा  – नेपाल आर्मी मेची नेत्रालय काकडभिट्टा गोल्डकप फुटवलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै आर्मी फाइनल पुगेको हो ।

आर्मीका लागि दिनेश हेन्जनले २ तथा जर्ज प्रिन्स कार्कीले १ गोल गरे । दोस्रो सेमिफाइनलमा भोली मनाङ मस्र्याङ्दी क्लब र आयोजक काकडभिट्टा खेल्नेछन् ।

तपाईको प्रतिक्रिया