Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बारेमा उजुरी परेपछि चिकित्सा शिक्षा जाँचबुझ आयोगले कागज पत्र नियन्त्रणमा लिएको छ ।

चिकित्सा शास्त्रको विभिन्न तहको परीक्षामा आर्थिक चलखेल र प्रश्नपत्र बाहिरिएको उजुरी परेपछि चिकित्सा शिक्षा जाँचबुझ आयोगले प्रतिष्ठानको परीक्षा विभाग र शैक्षिक विभागको कागजपत्र नियन्त्रणमा लिएको हो ।  कागजात नियन्त्रणमा लिन आयोगका अध्यक्ष गौरीबहादर कार्की, सदस्य डाक्टर उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम धरान पुग्नुभएको थियो ।

आयोगका पदाधिकारीले सन २०१२ मा प्रतिष्ठानमा भएको एमडी, एमएसको परीक्षामा आर्थिक चलखेल भएको, प्रश्नपत्र बाहिरिएको र त्यसबेला प्रतिष्ठानमा उतिर्ण भएपनि नेपाल मेडिकल काउन्सीलको परीक्षामा अनुर्तिण भएको विषयमा उजुरी परेको बताएका छन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया