Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

पोखरा – नेपाल आर्मी क्लब पोखरामा रंगशालामा जारी १५ औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनल खेलमा रमपम झापा ११ लाई २–० गोल अन्तरले हराउँदै गएको वर्षको उपविजेता आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ र भरत खवासले गोल गरे ।

मंगलबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल अन्र्तगत सिएमजि संकटा र बंगलादेशको फरास्ह्गञ्ज फुटबल क्लबबिच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया