ज्यानमारा पहिरो सोमबार राति पहिरोमा परी उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ । तस्बिर : सिटी पोख्रेल प्रकाशित मिति: मङ्लबार असार २१, २०७३ प्रकाशित समय: १५:२३:५१