Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

सुनसरी – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी सबैले मुलुकको निकासका लागि मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सुनसरी शाखाले आज बिहान सुनसरी सदरमुकाम इनरुवामा गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले अहिले मुलुकको निकाससँगै विकासका लागि संविधान कार्यान्वयन गर्नुपर्ने बेला आएकाले सत्ता पक्षले आन्दोलनकारीको माग सम्बोधन गरी निकासको मिलन बिन्दु खोज्नुपर्ने धारणा राख्नुभएको हो ।

नेता पौडेलले जहिले पनि द्वन्द्व र आन्दोलनले निकास दिन नसक्ने भएकाले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकार र आन्दोलनकारी दुवै पक्षलाई आग्रह पनि गर्नुभयो ।

उहाँले अहिले जारी भएको नयाँ संविधानअनुसार गाउँपालिका, नगरपालिका र स्थानीय तथा प्रादेशिक चुनाव र प्रतिनिधि सभाको चुनाव आगामी २०७४ को माघ ७ गतेभित्र गरी सक्नुपर्ने भएकाले त्यसका लागि सरकारले साझा सहमति खोज्नुपर्ने बेला आएको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया