Deneme Bonusu Veren Siteler
सोमवार, असार २२, २०८३
Monday, July 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार यसको मूल्य प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।

 

तपाईको प्रतिक्रिया