Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार शनिबार बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

आचार्यका अनुसार प्रचण्ड तीन दिनदेखि अस्वस्थ छन् । अस्पतालमा जाँच गरेपछि चिकित्सकहरुले निमोनियाको शङ्का गरेका छन् । निमोनिया भएको चिकित्सकहरूको सल्लाहमा उनलाई मेडिसिटीमै भर्ना गरिएको छ । प्रचण्ड अस्वस्थ भएका कारण शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी भएका थिएनन् ।

तपाईको प्रतिक्रिया