Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। लगातार बढ्दै आएको सुनको मूल्य आजसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेर २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मको सबैभन्दा उच्च मूल्य हो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया