Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे छलफल गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपतिलाई भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सीआइबी प्रमुख एआईजी डा. मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन्। यस्तै मंगलबार साँझ उनले नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग पनि भेट गरेकी थिइन्।

तपाईको प्रतिक्रिया