Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ। आइतबार पत्रकार, मानव अधिकारकर्मी र युवाहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सरकारको निर्णय प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भएको भन्दै पम्प्लेटसहित विरोध जनाएका छन्। उनीहरूले स्वतन्त्र सञ्चार माध्यम र डिजिटल अधिकारको रक्षा गर्न सरकारसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया