Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध दर्ता भएको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ।

मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो। भदौ १५ गते आयुष दाहालले श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीलाई प्रभावित पार्ने गरी सार्वजनिक टिप्पणी गरेको दाबी गर्दै अवहेलना मुद्दा दर्ता गराएका थिए।

तपाईको प्रतिक्रिया