Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अस्ट्रेलियाले यस वर्षको अगस्ट महिनामा इतिहासकै सबैभन्दा गर्मी अनुभव गरेको छ। मौसम विज्ञान ब्युरो (बीओएम) द्वारा जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार अगस्ट महिनाको राष्ट्रिय औसत तापक्रम सन् १९६१–१९९० को लामो अवधिको औसतभन्दा ३.०३ डिग्री सेल्सियसले बढी थियो।

यसले २००९ मा कायम भएको अघिल्लो राष्ट्रिय तापक्रम रेकर्डलाई तोड्दै त्यस समयको औसतभन्दा २.५६ डिग्री सेल्सियस बढी तापक्रम मापन गरेको छ। २०२४ को जाडोको औसत तापक्रम पनि दीर्घकालीन औसतभन्दा १.४८ डिग्री सेल्सियस बढी रहेको देखिएको छ। २०२३ मा औसत तापक्रम १.५४ डिग्री सेल्सियसभन्दा बढी थियो ।

तपाईको प्रतिक्रिया