Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तारुढ सांसद असिम साहले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई अनुरोध गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले टिकटकलाई प्रतिबन्ध लगाउँदा मात्र अन्य सामाजिक सञ्जालहरू चलिरहेकाले यो कदम उचित नभएको बताए।

साहले टिकटक प्रतिबन्धित भए तापनि भीपीएनको प्रयोग गरेर प्रयोगकर्ताहरूले टिकटक चलाइरहेको उल्लेख गरे। टिकटक बन्द हुँदा आपराधिक घटनामा कुनै कमी आएको तथ्याङ्क सरकारसँग नहुन सक्छ भने उनले भने। साथै, उनले प्रतिबन्धका कारण ब्यान्डविथको कमाइमा असर परेको र साना व्यापारीहरू समस्यामा परिरहेको पनि बताए।

 

 

तपाईको प्रतिक्रिया