Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – काठमाडौंमा जारी एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । आज बिहान ९ बजे टियु खेल मैदानमा नेपाल र युएइबीच जारी खेल वर्षाका कारण रोकिएको हो ।

टस जितेर नेपालले फिल्डिङ् गरिरहेको छ । ब्याटिङ गरिररहेको यूएईले खेल रोकिनु अघिसम्म १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ ।

 

तपाईको प्रतिक्रिया