Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – एसीसी मेन्स प्रिमियर कपअन्तर्गत ओमानसँगको खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआइ) मा कीर्तिमानी योगफल बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३१० रन बनाएको हो । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै उच्च योगफल (स्कोर) हो । यसअघि नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा घरेलु मैदानमै भएको पीएनजीसँगको खेलमा २९७ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया