Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । स्पेनिस क्लब सेभियासँग क्वाटरफाइनलको दोस्रो लेगमा ३-० ले तथा समग्रमा ५-२ ले पराजित हुँदै युनाइटेड अन्तिम आठबाटै बाहिरिएको हो ।

पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको थियो । रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलमा घरेलु टोली सेभियाको जितमा युसुफ एन न्यास्रीले दुई तथा लोइक बेडले एक गोल गरे ।

तपाईको प्रतिक्रिया