Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस् :

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएलको १६औं सिजन आजदेखि सुरुहुँदै छ। अहमदावादमा हुने उद्घाटन खेलमा गत सिजनको च्याम्प्यिन गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने छ। दुवै टिम जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्यमा रहने छन्। गुजरात हार्दिक पाण्ड्या तथा चेन्नाई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरुहुने छ। त्यसअघि उद्घाटन समारोहको आयोजना गरिएको छ। ३ वर्षदेखि कोरोनाका कारण आईपीएलको उद्घाटन समारोह रोकिएको थियो।

 

तपाईको प्रतिक्रिया