Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – जापानमा हुने कोपा टरेरोस इन्टरनेशनल कप टोक्यो नेसन्स कप फुटबलमा सहभागी हुन जाने १२ वर्षमूनिका खेलाडीलाई राष्ट्रपतिले बिदाइ गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा सफलताको शुभकामना दिँदै उनले टोलीलाई बिदाइ गरेका हुन् ।

प्रतियोगितामा एशिया र अमेरिका गरी ४० भन्दा बढी टिमको सहभागिता रहने छ । नेपालको प्रतिनिधित्व गर्दै जापान जाने खेलाडीहरु पूर्व खेलाडी बसन्त गौचनले पोखरामा स्थापना गरेको एकेडेमीका हुन् । गएराति जापान उडेको टोलीलाई यसअघि अखिल नेपाल फुटबल संघ एन्फाले पनि बिदाइ गरेको थियो ।

तपाईको प्रतिक्रिया