Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा नेपालका २ क्रिकेटर सन्दीप लामिछाने र अर्जुन साउद परेका छन्। इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने फ्रेन्चाइज क्रिकेटको तेस्रो संस्करणका लागि जारी ड्राफ्टमा नेपालका २ खेलाडीले स्थान बनाएका हुन्।

यसअघि उक्त प्रतियोगिताका लागि छनोट भइसकेका लामिछानेले खेल्न भने पाएनन्। भिसा प्रक्रिया नमिलेपछि उनले खेल गुमाएका थिए। त्यही विषयमा विवाद समेत भएको थियो। साउद पहिलोपटक दी हन्ड्रेडको ड्राप्टमा परेका हुन्। उनीहरुलाई कुनै टिमले छनोट गरेमा खेल्न पाउनेछन्। खेलाडीहरुको छनोट यही मार्च २३ मा हुनेछ भने प्रतियोगिता अगस्ट १ बाट सुरु हुँदैछ।

 

तपाईको प्रतिक्रिया