Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको परीक्षण गर्दा ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ ।  आज ४८जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया