- समुद्रपारि डट कम घोघिँफोड चरा बेलौरी नगरपालिका-६ स्थित पुरैना ताल छेउमा रमाउँदै घोघिँफोड चरा । हिउँदका बेला चिसो छल्नका लागि यी चरा यहाँ आइपुग्ने गर्दछन् । प्रकाशित मिति: शनिबार मंसिर १८, २०७८ प्रकाशित समय: १९:४५:३९