- समुद्रपारि डट कम कालीमार्सी धान जुम्लाको चन्दननाथ नगरपालिका-६ स्थित खेतमा किसानले लगाएको कालीमार्सी धान । कालीमार्सी कात्तिकको पहिलो हप्तामा नै भित्र्याउन तयार हुने गर्छ । प्रकाशित मिति: मङ्लबार भदौ १५, २०७८ प्रकाशित समय: १६:२८:०८