- समुद्रपारि डट कम बाटुली ताल डोटीको जोरायल गाउँपालिका-३ मा रहेको पर्यटकीय क्षेत्र बाटुली ताल । उचित प्रचारप्रसारको अभाबमा उक्त क्षेत्र ओझेलमा पर्दै गएको छ । प्रकाशित मिति: शनिबार भदौ १२, २०७८ प्रकाशित समय: १६:५३:३४