- समुद्रपारि डट कम कोभिड, भीड र गाईजात्रा भक्तपुरमा गाइजात्रा मनाइँदै । नेवार समुदायले आफ्ना दीवङ्गत पितृका स्मरणमा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्रा निकाल्ने चलन छ । प्रकाशित मिति: मङ्लबार भदौ ८, २०७८ प्रकाशित समय: ०:५६:३८