- समुद्रपारि डट कम दुई जिल्ला जोड्ने पुल म्याग्दीको बेनी नगरपालिका-२ स्थित फापरखेत र बागलुङ जिल्लाको बागलुङ नगरपालिका-५ चनौटे जोड्ने ढोडेनी खोलामा निर्माण भएको झोलुङ्गे पुल । प्रकाशित मिति: शनिबार भदौ ५, २०७८ प्रकाशित समय: १८:०८:१४