- समुद्रपारि डट कम इन्द्रेश्वर महादेव मन्दिर काभ्रेपलाञ्चोकको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक क्षेत्र पनौती नगरपालिका-७ स्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा घुम्दै आन्तरिक पर्यटक । प्रकाशित मिति: शुक्रबार साउन २९, २०७८ प्रकाशित समय: २३:३५:१०