Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि अहलेसम्म आयोजक रसियासहित १५ राष्ट्र छनोट भइसकेका छन्। रसियाले छनोट नखेली सिधै विश्वकपमा स्थान बनाएको होभने बाँकी १४ टिमले छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन्।

कुन महादेशबाट कती राष्ट्र छनोट

अहिलेसम्म युरोपबाट आयोजक रसियासहित सर्वाधिक ६ राष्ट्र छनोट भइसकका छन् भने एसियाबाट ४, अफ्रिका र उत्तर अमेरिकाबाट २-२ तथा दक्षिण अमेरिकाबाट १ राष्ट्र छनोट भएका छन्।

 

युरोप : रसिया, बेल्जियम, जर्मनी, इंगल्याण्ड, स्पेन, पोल्याण्ड

एसिया : इरान, जापान, दक्षिण कोरिया, साउदी अरेविया

अफ्रिका : नाइजेरिया, इजिप्ट

उत्तर अमेरिका : मेक्सिको, कोस्टारिका

दक्षिण अमेरिका : ब्राजिल

तपाईको प्रतिक्रिया