Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं  – इंग्लिस प्रिमियर लिगमा बर्नलीले एभर्टनलाई १–० ले हराएको छ । त्यस्तै लिभरपुलले न्युक्यासलसँग १/१ को बराबरी खेलेको छ ।

लिभरपुलका लागि काउन्टिन्होले २९ औं गोल गर्दै अग्रता दिलाएपनि ३६ औ मिनेटमा न्युक्यासलका जोसेलुले बराबरी गोल फर्काए ।

तपाईको प्रतिक्रिया