Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025
लण्डन-केहि दिन अघि सार्बजनिक भएको  लोक- पप शैलीको ” लण्डन आईमा सेल्फी”  गीत  युट्युबमा निकै रुचाइएको छ।  लण्डन आईमा सेल्फी खिचेरसंगै मेला गएको, उकाली ओराली गरेको आफ्नो मायालुलाई बिर्स्योउ कि भन्ने भाव रहेको  उक्त गीतमा लण्डनको लोकप्रिय स्थल लण्डन आईको  सेरोफेरोमा खिचिएको छ। बेलायतमा रहेतापनि नेपाली  गीत संगीतमा लागि परेका सोहन घिमिरेको उक्त गीतमा स्वर, संगीत र शब्द रहेको छ। दिपेश रेग्मीको निर्देशन र कुशल श्रेष्ठको छायांकन रहेको उक्त गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ।  हाईलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत https://www.youtube.com/watch?v=Wv1T5METSAo&t=166
 मा हेर्न सकिन्छ।  घिमिरेको यस अघिको गीत तीन जुरेको डांडा, यो साँझ गीत पनि युट्युबमा निकै रुचाइएको थियो। भिडियो तलको link हेर्न सकिन्छ

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया