Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – साफ यू–१५ फुटबल च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुने यो खेलको विजेता समुह विजेता बन्नेछ ।

तीन टोली सहभागी समुहको पहिलो खेलमा नेपाल र भारत दुबै टोलीले माल्दिभ्सलाई फराकिलो अन्तरमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

उता, समूह ए बाट बंगलादेश समूह विजेता तथा भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

समूह ए को अन्तिम खेलमा हिजो भुटानलाई ३-० ले पराजित गर्दै बंगलादेश समूह विजेता बनेको हो ।

तपाईको प्रतिक्रिया