Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेदरल्याण्डस् महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा स्वीडेनलाई २–० ले हराउँदै आयोजक नेदरल्याण्डसले अन्तिम चारमा स्थान बनाएको हो ।

नेदरल्याण्डसको जितमा लिएकी मार्टिन्स र विविएन मिएडिमाले गोल गरे । ३३ औं मिनेटमा मार्टिन्सले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाइन् । ६४ औं मिनेटमा मिएडिमाले गोल गरेपछि २–० को जितसहित नेदरल्याण्डसले अन्तिम चारमा स्थान पक्का गरेको हो । नेदरल्याण्डसले सेमिफाइनलमा इंग्ल्याण्ड र फ्रान्सबिच हुने क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया