Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – एसीसी इमर्जिङ कप क्रिकेट अन्तरगत बंगलादेशविरुद्धको खेलमा नेपालले टस जितेको छ । र, फिल्डिङ रोजेको छ । अब घरेलु टोलीले ब्याटिङ गर्नेछ ।
यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया