Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पूलिस क्लबले जितेको छ । राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा नेपाल पूलिसले ११ अंकका साथ उपाधि चुमेको हो । त्यस्तै १० अंक सहित त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ ।

आज भएको निकै प्रतिस्पर्धात्मक अन्तिम खेलमा १९–२५, १५–२५, २५–२०, २५–२२ र १५ –११ बनाउँदै ३–२ को सेटमा त्रिभुवन आर्मीलाई नेपाल पुलिसले पराजित गरेको हो । यस्तै सशस्त्र प्रहरिको एपीएफले ६ अंक जोड्दै तेस्रो भएको छ भने पूर्वाञ्चलले २ अंकका साथ सान्तवनामा चित्त बुझाएको छ । सशस्त्र प्रहरीले २५–१३, २५–१८ र २५–८ को सोझो सेटमा पछि पार्दै तेस्रो स्थान पक्का बनाएको हो ।

प्रतियोगिताका विजेतालाई तीन लाख ३० हजार र उपविजेता लाई १ लाख ६५ हजार पानएको छ । तेस्रो र चौथो हुने टिमलाई नगद ३५–३५ हजार प्रदान गरिएको आयोजक जिल्ला भलिवल संघ ताप्लेजुङले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया